दूतावासद्वारा स्कटल्याण्डमा दशैं तिहार शुभकामना कार्यक्रम

गोविन्द राम कंडेल । एडिनबरा । लन्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डको एडिनबरामा दशैं तिहार शुभकामना कार्यक्रम आयोजना गरेको छ । यसपटक लन्डनमा नगरि स्कटल्याण्डमा कार्यक्रम गरिएको हो । रोक्सी थिएटरमा भएको उक्त कार्यक्रममा ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा स्कटल्याण्डका लर्ड प्रोभस्ट फ्रयांक रस प्रमुख अथितिका रुपमा उपस्थित थिए । कार्यक्रममा राजदूत सुवेदी पत्नी, … Continue reading दूतावासद्वारा स्कटल्याण्डमा दशैं तिहार शुभकामना कार्यक्रम